विज्ञापनको लागी सम्पर्क

विज्ञापनको लागी सम्पर्क

पछिल्ला गतिबिधि

श्रीराम नवमी विशेष कार्यक्रम

 


 

श्रीराम नवमी विशेष कार्यक्रम 
पतंजलि योग समिती चितवन बाट संचालित विशेष कार्यक्रम मा रत्ननगर नगर समिती, खैरेहनि नगर समिती र पुर्बी चितवन का सम्पुर्ण योग केन्द्र हरुको आयोजकमा रत्ननगर नगर समितीका अध्यक्ष खडानन्द सुबेदीको सभापति , प्रमुख अतिथी जिल्ला अध्यक्ष राम प्रसाद ओस्ति र अतिथी हरुमा जिल्ला सदस्य बिष्णु पौडेल, कृष्ण भट्टराई । युवा समिती चितवनका अध्यक्ष राजु भट्टराई , नगर समितिका सचीव बैकुण्ठ अधिकारी र पुर्ब चितवनका केन्द्र अध्यक्ष सन्जय घिमिरे, रिता शिवाकोटी , लेखनाथ बास्तोला को उपस्तिथिमा विशेष कार्यक्रम सु- सम्पन्न भयो। 
थप तस्विरहरु 

 

 


 

 


No comments